
Ssb
Ssb
Bsn
Tgp
Rks
Rsb
Ksb
Ppu
Ksb
Csb
Ksb
Usb
Gsb
Nsb

Hl1
Tsb
Gsb
Ssb
Usb

Nps
ptl
Rgu
काठमाडौं । जेनजी आन्दोलनबाट सत्ता गुमाएका निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री तथा काङ्ग्रेस नेता रमेश लेखकलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा अभियान चलाइएको छ ।
हामी नेपाल संस्थाका संयोजक सुदन गुरुङ लगायतले सामाजिक सञ्जालमा यससम्बन्धि अभियान सुरु गरेका छन् । अन्य जेनजी अगुवाहरुले पनि सामाजिक सञ्जालमा ओली र लेखकमाथि कारबाहीको लागि दबाब दिन थालेका छन् ।
त्यस्तै ‘द काउन्सिल अफ जेनजी’को नामबाट सामाजिक सञ्जालमा यस्तो अभियान सुरु गरिएको छ ।
