
Rgp
Asb
Lks
lnp
Rgp
Ggp
Jns
Sgp
Rgp
Lnp
Dus
ksb
Usb
Ggp
Rgp
Pbu
Dbs


काठमाडौं । गृह मन्त्रालयले विपदको जोखिम नरहेका तथा प्रतिकार्यमा संलग्न नरहेका जिल्लाहरुमा सरकारी कार्यालय सुचारु गर्न गराउन निर्देशन दिएको छ ।
देशभरका जिल्ला प्रशासन कार्यालयहरुलाई पत्राचार गर्दै मन्त्रालयले उक्त निर्देशन दिएको हो । सरकारले यसअघि विपदको सम्भावित जोखिम कारण आइतबार र सोमबार दुई दिन सार्वजनिक बिदा दिएको थियो ।
तर बाढी पहिरोका कारण राजमार्गहरु अवरुद्ध हुँदा दशैँ मनाउन घर गएकाहरु कार्यस्थलमा फर्किन अझै समय लाग्ने देखिएको छ ।
