
mbd
Pbu
Rbs
Gisld
Mbdvs
Sds

Bbbpu
Ssm
Ggd
Gst
Rgu
Hal
Tsm
Pvg
Rgs
Sbs
Rgu
Asm
Wsp
Rsb
Ksm
nsb
Vor
Bbu
Sls

Mks
Ptm
Bml
Rpp
Gsb
Jmb
Jmb
Pls
Rmb
bbt
sab
Abd
Syp
दाङ । लमहि नगर पालिका ३ फलकापुरकाे उत्तरतर्फकाे दुई सय २५ मिटर सडकमा पक्की नालि निर्माण गर्ने कार्य सुरु भएको छ । लमहि नगर पालिकाकाे कुल ५० लाखकाे बजेटद्वारा उक्त नाली निर्माण कार्य सुरु भएको हाे । विगतमा नाली नभएर हैरानी खेपिरहेका नागरिकले सो नाली निर्माण कार्य सुरु हुन थाले पछि खुसि भएका छन् ।
त्यस्तै उक्त सडककाे दुबै छेउ दायाँबायाँ नालि निर्माण हुने छ । गएको माघकाे २९ गतेबाट निर्माण कार्य सुरु गरिएको हो । सो निर्माण कार्य यही फागुन महिना भित्रमा सकिने गरि काम तिब्र गतिमा भई रहेकाे जय निर्माण सेवाका प्राेप्राइटर,कल्याण अधिकारीले बताउनु भएको छ ।
