
Jsbus
Csbus
Ssbus
Gsbus
Ddhbs
Pbu
Gsl
Ratbs
Rbs
gms
Bksbus5
dsbus
Amb
Nssbus7

Ksm
Pvg
Rgu
Hal
Sls
nsb
Wsp
Rgs
Rgu
Bbbpu
Sbs
Ggd
Vor
Rsb
Bbu
Asm
Gst
Tsm
Ssm

Gsb
Abd
Jmb
sab
Ptm
Pls
Jmb
bbt
Rmb
Mks
Bml
Rpp
Syp
काठमाडौं । भारतको मध्य प्रदेशको सिधी जिल्लामा मंगलबार भएको बस दुर्घटना हुँदा ३७ जनाको मृत्यु भएको छ । सिधी जिल्ला प्रशासनका अनुसार मृत्यु हुनेमा २० पुरुष, १६ महिला र एक नाबालक छन् । बस नहरमा खसेको थियो ।
स्थानीयका अनुसार दुर्घटनाबाट सातजनाको उद्धार गरिएको छ । बसमा कतिजना यात्रा गरिरहेका थिए भन्ने अझै यकिन भएको छैन । यसकारण मृतकको संख्या अझै बढ्न सक्ने प्रशासनले जनाएको छ । दुर्घटनामा परेकाहरूको खोजी तथा उद्धारका प्रयासहरू भइरहेको प्रशासनले जनाएको छ । दुर्घटना आज बिहान साढे सात बजेतिर भएको उल्लेख छ ।
प्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले दुर्घटनाबाट पीडा भएको बताउनु भएको छ । उहाँले भन्नु भयो । यो दुर्घटनाबाट निकै नै पीडा पुगेको छ । पीडित परिवारप्रति धैर्यधारण गर्ने शक्ति प्राप्त होस् । हामी पनि दुर्घटना स्थलमा उद्धारमा लागिरहेका छौँ । कलेक्टर, कमिश्नर, एसपी र एसडिआरएफको टिम लागिरहेको छ ।
