
Rbs
Gsbus
Pbu
Csbus
Ssbus
gms
Ratbs
dsbus
Gsl
Jsbus
Amb
Bksbus5
Nssbus7
Ddhbs

Gst
Rgs
Bbu
Vor
Wsp
Rsb
Pvg
Rgu
Ksm
Asm
Sls
Ssm
Sbs
Bbbpu
Hal
Tsm
Rgu
nsb
Ggd

Ptm
Abd
Syp
Jmb
Pls
Jmb
Rpp
bbt
Bml
sab
Mks
Rmb
Gsb
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका परीक्षा अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरेको छ । बुधवार एक विज्ञप्ति जारी गर्दै स्थगनबारे जानकारी गराएको हो ।
त्यस्तै विज्ञप्तिमा भनिएको छ, ‘पूर्व निर्धारित तालिका अनुसार २०८२ भदौ २८ र २९ गते सञ्चालन हुने कक्षा १२ को मौका (पूरक परीक्षा देशमा विकसित विशेष परिस्थितिका कारण अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरिएको छ ।’ साथै स्थगित परीक्षाको संशोधित परीक्षा तालिका कम्तीमा ७ दिनको समयावधि दिई पछि प्रकाशन गरिने जनाएको छ ।
