
Pbu
Csbus
Ratbs
Nssbus7
dsbus
Ssbus
Gsl
Gsbus
Ddhbs
Bksbus5
Amb
gms
Jsbus
Rbs

Tsm
Hal
Bbbpu
Wsp
Rgu
nsb
Bbu
Rsb
Asm
Sbs
Ksm
Gst
Rgs
Ssm
Ggd
Rgu
Vor
Sls
Pvg

Ptm
sab
Rpp
Syp
Gsb
Abd
bbt
Jmb
Pls
Bml
Rmb
Jmb
Mks
दाङ । देउखुरी पब्लिक स्कुलले आयोजना गरेको तीज फोटो सुट प्रतियोगिता-२०८२” अन्तर्गतको नतिजा मंगलबार घोषणा गरेको छ ।
आफ्नो स्कुलका महिला अभिभावक लगायत देउखुरी क्षेत्र भित्रका अन्य सम्पूर्ण महिला अभिभावकहरु समेत प्रतिस्पर्धामा सहभागी हुन पाउने गरी आयोजना गरेको “तीज फोटो सुट प्रतियोगिता-२०८२” अन्तर्गत नतिजा स्कुलले घोषणा गरेको हो ।
भाद्र १७ गते गर्ने पूर्ववत जानकारी अनुरुप प्रतियोगितामा तय भएका सम्पूर्ण मापदण्डहरुलाई पूर्ण रुपमा कार्यान्वयन गर्दै वैध लाइक/रियक्ट तथा वैध कमेन्ट र शेयरहरुलाई मात्र भोटका रुपमा गणना गरी यस स्कुलको अतिरिक्त क्रियाकलाप समितिका सम्पूर्ण सदस्यहरु तथा स्कुलका आइ. टी. सल्लाहकार सहितको वृहत छलफलबाट चन्द्रकला वलीलाई विजय गराएको विद्यालय जनाएको छ ।
त्यस्तै विजेता वलीलाई हार्दिक बधाई तथा शुभकामना समेत स्कुलले दिएको छ । नतिजा कसैलाई चित्त नबुझेमा घोषणा गरिएको मितिले २ दिन भित्र स्कुलको अतिरिक्त क्रियाकलाप समिति समक्ष आधार सहित दावी विरोध गर्न सकिने स्कुलले जनाएको छ । तोकिएको मिति भित्र कुनै दावी विरोध नभएमा सोही नतिजा आधिकारीक रुपमा लागु हुने समेत स्कुलले जनाएको छ ।
