
Sds
Gisld
mbd
Rbs
Mbdvs
Pbu

Vor
Asm
Ksm
Gst
Wsp
Sbs
Ggd
Bbu
Bbbpu
Pvg
Rgu
Hal
Ssm
Rgu
nsb
Sls
Rsb
Rgs
Tsm

sab
Mks
Ptm
bbt
Abd
Rpp
Pls
Rmb
Bml
Jmb
Jmb
Syp
Gsb
दाङ । तुलसीपुर उद्योग बाणिज्य संघको अध्यक्षमा नेपाल कम्युनिस्ट (नेकपा) निकट व्यावसायी प्यानलका राम प्रसाद चालिसे आफ्ना प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेस तर्फबाट प्रजातान्त्रिक प्यानलबाट टेकन प्रसाद बस्नेत (हिमाल) लाई ३४ मत अन्तरले पछि पार्दै विजयी हुनु भएको छ । चालिसे ८२९ मत ल्याउदा बस्नेतले ७९५ मत ल्याउनु भएको थियो ।
त्यस्तै उक्त संघको बहुमत सदस्यमा प्रजातान्त्रिक प्यानलले बिजय हाँसिल गरेको छ । आईतबार प्रकाशित नतिजा अनुसार प्रजातान्त्रिक प्यानलका जनक रावत(७३९), पवन केसी(७०४), महिला सदस्यमा निलम बस्नेत (५८१), स्वतन्त्र तर्फका उम्मेदवार रुपेश शर्मा(८०४), दिपेश भण्डारी(६९१), संयुक्त व्यबसायीक प्यानलका तर्फबाट नवीन राई(६६५), निर्मला भुषाल (५४८)ले विजयी हाँसिल गर्नु भएको छ ।
