
Bksbus5
Csbus
gms
Rbs
Ddhbs
Ssbus
Pbu
Nssbus7
Amb
Gsl
Gsbus
dsbus
Ratbs
Jsbus

Sls
Ssm
Tsm
Gst
Wsp
Pvg
Bbu
Rsb
nsb
Asm
Ggd
Vor
Hal
Sbs
Rgs
Rgu
Bbbpu
Rgu
Ksm

Jmb
Rpp
sab
Pls
Mks
Abd
Ptm
Jmb
bbt
Bml
Gsb
Rmb
Syp
काठमाडौं । विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित भएको छ । बिहीबार आज प्रतिनिधिसभा अन्तर्गत शिक्षा,विज्ञान तथा प्रविधि समितिको बैठकले विधेयक पारित गरेको हो ।
यस्तै विद्यालय शिक्षा विधेयकमा राखिएका केही प्रावधानहरूमा सरोकारवालाहरूले विमति जनाएपछि पारित हुन सकेको थिएन् । यसबीचमा उपसमिति नै बनाएर सहमति जुटाउने गरी पटक–पटक प्रतिवेदन तयार गरिएको थियो । यद्यपि पारित भने हुन सकेको थिएन् ।
त्यस्तै शिक्षा विधेयकका केही प्रावधानलाई लिएर निजी विद्यालय सञ्चालकहरूले आजबाट आन्दोलन समेत थालेका छन् । पारित भएको विधेयक अब बस्ने संसद् बैठकमा पेश हुनेछ ।
