
Rsb
Csb
Nsb
jsb
Ssb
Gsb
Ksb
Ssb
Ppu
Ksb
Fmb
Tgp
Rks
Ksb
Usb
Bsn

Gsb
Usb
Tsb
Ssb
Hl1

Rgu
Nps
ptl
दाङ । तुलसीपुर उद्योग बाणिज्य संघको नयाँ नेतृत्वकालागि भएको मतदान कार्य सकिएको छ ।
शनिबार विहान ८ बजेदेखि सुरु भएको मतदान ४ बजेसम्म नसकिएपछि डेढ घण्टा समय थप गरि साढे ५ बजेसम्म मतदान कार्य भएको थियो । तर, त्यो समय पनि प्रयाप्त नभएपछि करिब साढे ६ बजेसम्म मतदान कार्य भएको थियो ।
जसमा १६५९ ले मतदान गरेका छन् । संघमा एकहजार ८ सय ६ जना मतदाताहरु रहेका थिए । जसमा १ सय ४५ जनाले मतदान नगरेको निर्वाचन समितिका सदस्य रामशरण चौधरीले बताउनु भयो । उवासंघमा २७ पदकालागि ४१ जना उम्मेदवार सहभागि थिए ।
