
Ratbs
Bksbus5
gms
dsbus
Nssbus7
Csbus
Ddhbs
Gsbus
Jsbus
Gsl
Pbu
Amb
syysr
Ssbus
Syees
Rbs

Rgs
Ksm
Tsm
Sbs
Sls
Gst
Ggd
Asm
Wsp
Ssm
Rgu
Hal
Pvg
Vor
Rgu
Rsb
Bbu
nsb
Bbbpu

Mks
Rmb
Ptm
Bml
Syp
Pls
Abd
bbt
Jmb
Rpp
Jmb
sab
Gsb
दाङ । तीजको उल्लासपूर्ण माहोललाई लक्षित गर्दै संचारकर्मी तथा गीतकार प्रिया स्मृती गजमेरको शब्दमा तयार गरिएको तीज गीत ‘हाइ गोरी’ सार्वजनिक गरिएको छ ।
लोकप्रिय गायिका शान्तिश्री परियारको सुमधुर स्वरमा सजिएको यस गीतमा संगीतकार यादव योगीको मनमोहक संगीत रहेको छ । गीतलाई मिना थापाको प्रस्तुतिमा संगीतकार योगीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। भिडियोमा चर्चित मोडेल अस्मिता रनपालको दमदार अभिनय देख्न सकिन्छ भने गीतलाई स्मृति तिमल्सिना ‘गुरु आमा’ले आकर्षक कोरियोग्राफी गरेकी छन् । यस गीतको रेकर्डिङ मुर्चुङ्गा रेकर्डिङ स्टुडियोमा सम्पन्न भएको हो भने संगीत संयोजन सञ्जय श्रीपालले गरेका हुन् ।
त्यस्तै तीजलाई मुख्य विषय बनाएर तयार पारिएको यस गीतमा माइत जाने,वर्षभरि सन्चित पिडा पोख्ने, आमा र परिवारसँग दर खाने,साथीभाइसँग भेटघाट गर्दै रमाइलो गर्ने भावहरू मार्मिक ढंगले प्रस्तुत गरिएको छ । लामो समयदेखि पत्रकारिता गर्दै आएका गीतकार गजमेरले यसअघि पनि आधुनिक र लोकदोहोरी गीतमा शब्द दिएका छन् ।
यस्तै पछिल्लो समयका चर्चित गायक गोविन्द मधुर आचार्यको स्वरमा आधुनिक गीत ‘किन किन तिम्रै यादमा’,सुष्मा नेपालीको स्वरमा तीज गीत‘नक्कली भैछुर’,ज्ञानेन्द्र स्वर्णकार र सुष्मा नेपालीको स्वरमा ‘दसैं तिहार गीत’,यादव योगी र रिता केसीको स्वरमा लोकदोहोरी गीत ‘छिटको गुन्यो’,र ज्ञानेन्द्र स्वर्णकार तथा विशाखा शाहीको स्वरमा लोकदोहोरी गीत ‘तलतल बनायो’लगायत रहेका छन् ।
