
Fmb
Ksb
Rks
Ppu
Nsb
Ksb
Ssb
Csb
Usb
Bsn
jsb
Rsb
Ssb
Gsb
Tgp
Ksb

Tsb
Ssb
Usb
Gsb
Hl1

Rgu
Nps
ptl
दाङ । बिजौरी उद्योग वाणिज्य संघको ८ औं साधारणसभा फागुन २९ गते हुने भएको छ । संघका अध्यक्ष प्रेमनाथ योगीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले फागुन २९ गते साधारणसभा गर्ने निर्णय गरेको हो ।
साथै उक्त बैठकले संघको सल्लाहकारमा १० जनालाई नियुक्ति गरेको छ । जसमा हेमराज न्यौपाने,विष्णु चौधरी,रमेश डाँगी,नविना केसी वली, बिरेन्द्र खड्का, पुष्पा डाँगी,दिपक बस्नेत, होमबहादुर बस्नेत,लिलाधर वली र टेकराज रजौरे रहेको संघका प्रेस सल्लाहकार राकेश बस्नेतले जानकारी दिनु भयो ।
