
Pbu
gms
Jsbus
dsbus
Rbs
Nssbus7
Ratbs
Gsbus
Ssbus
Amb
Gsl
Csbus
Bksbus5
Ddhbs

Asm
Ksm
nsb
Gst
Rgs
Ggd
Sbs
Sls
Ssm
Tsm
Wsp
Bbu
Pvg
Rgu
Vor
Bbbpu
Rgu
Rsb
Hal

bbt
Mks
Syp
Rpp
Bml
Pls
sab
Jmb
Jmb
Rmb
Ptm
Abd
Gsb
दाङ । वडा वडामा सभा टोल टोलमा कमिटी अन्तर्गत गढवा गाउँपालिका वडा नम्बर ७ मा बिहीबार राजमोको नयाँ समिति निर्माण भएको छ ।
गणतन्त्र,धर्मनिरपेक्षता र राष्ट्रियताको रक्षा गरौं । विघटित संसदको पुनर्स्थापना र संघियताका विरुद्ध संघर्ष गरौं भन्ने मूल नाराका साथ राष्ट्रिय जनमोर्चा दाङ देउखुरी जिल्ला समितिको निर्णयअनुसार गढवा गाउँपालिका वडा नं ७ को वडा स्तरीय कार्यकर्ता भेला सम्पन्न भएको हो । गोविन्दराज चौधरीको अध्यक्षता तथा खुमानन्द पोख्रेलको सञ्चालन, सुमित्रा चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको भेलालाई प्रमुख अतिथि तथा राष्ट्रिय जनमोर्चा दाङ्ग जिल्ला सल्लाहकार गुणनिधि शर्माले कार्यक्रमका उदेश्य माथि प्रकाश पार्नु भएको थियो ।
सोही भेलालाई राष्ट्रिय जनमोर्चा दाङ जिल्ला सदस्य कपिल देव खनाल, श्याम चौधरी,माया चौधरी लगायतले मन्तब्य राख्नु भएको थियो। गोविन्दराज चौधरीको अध्यक्षतामा नौ सदस्यीय वडा कमिटी गठन भएको छ ।
जसको उपाध्यक्षमा पजिराम चौधरी,सचिव श्याम चौधरी,कोषाध्यक्ष भिमा चौधरी र सदस्यहरुमा आशाराम चौधरी,सुमित्रा चौधरी,धनमाया चौधरी, माया चौधरी,दलिराम चौधरी चयन हुनु भएको राष्ट्रिय जनमोर्चा दाङ जिल्ला सदस्य कपिलदेव खनालले जानकारी गराउनु भएको हो ।
