
Gsl
dsbus
gms
Nssbus7
Bksbus5
Gsbus
Ssbus
Ddhbs
Ratbs
Amb
Pbu
Jsbus
Csbus
Rbs

Asm
Pvg
Rgu
Ggd
Hal
Wsp
Gst
Ksm
Tsm
Bbu
Sls
Ssm
Rsb
Rgu
Bbbpu
nsb
Rgs
Sbs
Vor

Rmb
Rpp
bbt
Bml
Abd
Gsb
Jmb
Pls
Ptm
Mks
sab
Jmb
Syp
काठमाडौं । प्रचण्ड र माधव समूहका नेतृ रामकुमारी झाँक्री पक्राउबारे बुझ्न राष्ट्रिय मानवअधिकार आयोगको टोली महानगरीय अपराध महाशाखा पुगेको छ ।
त्यसैगरी राज्यविरुद्धको कसुर गरेको आरोपमा प्रहरीले झाँक्रीलाई बिहीबार विहान शंखमूलस्थित उहाँकै निवासबाटै पक्राउ गरेको थियो । त्यसबारे बुझ्न खिमानन्द बस्याल र मञ्जु खतिवडासहितको टोली मीन भवन स्थित अपराध महाशाखाको कार्यालयमा पुग्नु भएको हो ।
त्यस्तै किन पक्राउ गरिएको हो ? कुन अवस्थामा राखिएको छ ? जस्ता विषयमा बुझ्न टोली गएको आयोगका अधिकारीहरुले बताएका छन् ।
