
Rbs
Sds
mbd
Gisld
Mbdvs
Pbu

Pvg
Hal
Tsm
Vor
Ssm
Sls
Bbbpu
Rgu
Gst
Ksm
Wsp
Sbs
Rgu
Rgs
Asm
Bbu
Rsb
nsb
Ggd

Rmb
Gsb
Rpp
Mks
Bml
sab
Abd
Ptm
bbt
Jmb
Syp
Pls
Jmb
दाङ । दाङको नारायणपुर सव डिभिजन वन कार्यालयले करिब ३० क्वीफिट अवैध सालको काठ पक्राउ गरेको छ । नारायणपुर सव डिभिजन वन कार्यालय दाङको गस्ती टोलीले घोराही उपमहानगरपालिका १२ स्थित पिरीगाँउ भन्ने स्थानबाट साल जातको ६ थान गोलिया र ११ थान चिरान गरी १७ थान टुनटुक्रा गोलिया तथा चिरान काठको जम्मा २९.२८ क्युफिट सालको काठ बरामद गरेको हो ।
त्यस्तै बरामद गरिएका काठ र कटान कार्यमा प्रयोग भएका हातहतियार डिभिजन वन कार्यालयको गस्ती टोलीले नियन्त्रणमालिई आवश्यक अनुसन्धान कार्यका लागि डिभिजन वन कार्यालय घोराहीमा राखेको छ । यस घटनामा संलग्न मानिसहरुले लगाएका लत्ता कपडा,काठ चिरानमा प्रयोग गरिएका हाते आरा ३ थान,वन्चरो ३ थान,फलामको खन्ती १ थान, मार्किङ्ग डोरी कालो रंगको २ थान,कुटो १ थान, गिरान आरा १ थान बरामद भएको छ ।
यस्तै वन गस्ती टोलीलाई देखेर कटान कार्यमा संलग्नहरु भागेको स्थानियहरुले वताएका छन् । संलग्नहरुको खोजी कार्य भईरहेको डिभिजन वन कार्यालयका सुचना अधिकारी खिम बहादुर केसीले जानकारी दिनु भयो ।
