
Ssbus
Amb
Nssbus7
Pbu
Csbus
Rbs
Bksbus5
Gsl
Gsbus
Ddhbs
gms
dsbus
Ratbs
Jsbus

Ggd
Rgu
Vor
Tsm
Asm
nsb
Sbs
Rgs
Rgu
Bbbpu
Gst
Rsb
Ssm
Wsp
Bbu
Sls
Hal
Ksm
Pvg

Bml
Pls
bbt
Syp
sab
Gsb
Jmb
Rmb
Jmb
Mks
Rpp
Abd
Ptm
दाङ । माध्यमिक शिक्षा परीक्षा (एसईई)२०८१ मा गोरखा आइडियल स्कुल लालमटियाले सतप्रतिशत नतिजा ल्याउन सफल भएको छ ।
राप्ती गाउँपालिका वडा नम्बर २ लालमटिया स्थित गोरखा आइडियल स्कुलबाट कुल २५ जना सहभागि भएका विद्यार्थी मध्य ए प्लसमा ९ जना,ए ग्रेटमा १० जना,बि प्लस ४ जना र बी ग्रेडमा दुई जनाले एसईई परीक्षामा शतप्रतिशत ल्याउन सफल भएको हो ।
ऐतिहासिक सफलतामा निरन्तर परिश्रम,अनुशासन र लगनशीलता देखाउने विद्यार्थीहरु,प्रेरणादायी भूमिका निर्वाह गर्ने शिक्षक,शिक्षिका तथा कर्मचारीज्यूहरु र सदैब सशक्त साथ दिने अभिभावकहरु प्रति विद्यालयले हार्दिक आभार व्यक्त समेत व्यक्त गरेको छ । यस्तै स्कुलले शतप्रतिशत नतिजा ल्याउन सफल सम्पूर्ण विद्यार्थीलाई हार्दिक बधाई तथा उज्वल भविष्यको शुभकामना गरेको छ ।
त्यस्तै यस अघि कक्षा ८ को नतिजामा समेत स्कुले शतप्रतिशत नतिजा ल्याउन सफल भएको गोरखा आइडियल स्कुलका प्रिन्सिपल बसन्त बहादुर पुुन मगरले जानकारी दिए ।
