
Amb
Rbs
Pbu
Csbus
Bksbus5
Nssbus7
Jsbus
gms
Gsbus
Ddhbs
Ssbus
dsbus
Gsl
Ratbs

nsb
Sls
Ggd
Rgu
Wsp
Pvg
Vor
Sbs
Rsb
Asm
Rgu
Bbu
Rgs
Bbbpu
Tsm
Ssm
Gst
Ksm
Hal

bbt
sab
Gsb
Mks
Bml
Rmb
Pls
Ptm
Rpp
Syp
Abd
Jmb
Jmb
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा एक हप्ताभित्र सार्वजनिक गर्ने तयारी भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक डा.गणेशप्रसाद भट्टराईले एसईई परीक्षाको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीका साथ तीव्र गतिमा काम भइरहेको बताए ।
त्यस्तै उनका अनुसार अहिले उत्तरपुस्तिका परीक्षण र सम्परीक्षणको काम सकेर प्राप्ताङ्क इन्ट्री गर्ने काम भइरहेको छ । असार ६ गतेभित्रमा नतिजा सार्वजनिक गर्नेगरी कार्यतालिका बने पनि गएको चैत २० गतेदेखि वैशाख १७ गतेसम्म शिक्षकहरुले काठमाण्डौंमा सडक आन्दोलन गरेका कारण नतिजा प्रकाशनमा ढिलाइ हुन पुगेको हो ।
यस्तै गएको चैत ७ गतेदेखि चैत १९ गतेसम्म सञ्चालन भएको एसईईमा करिब पाँच लाख १० हजार विद्यार्थी सहभागी भएका थिए ।
