
mbd
Mbdvs
Gisld
Pbu
Rbs
Sds

Pvg
Ssm
Tsm
Rgs
nsb
Bbu
Hal
Ksm
Rgu
Gst
Sbs
Rsb
Asm
Wsp
Sls
Bbbpu
Ggd
Vor
Rgu

Gsb
bbt
Mks
Syp
Ptm
sab
Jmb
Abd
Pls
Bml
Rpp
Rmb
Jmb
जाजरकोट । जाजरकोटको शिवालय गाउँपालिकामा एक महिलाको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको छ ।
शिवालय गाउँपालिका वडा नम्बर ९ की ४६ वर्षीया विर्मी बुढाको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको हो । छेडा-कचाली सडकखण्डमा तारजालीको पर्खाल लगाउन जग खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर बुढाको ज्यान गएको जाजरकोटका प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले जानकारी दिनु भएको हो ।
