
Csbus
Nssbus7
Gsl
Bksbus5
Ddhbs
Ssbus
Pbu
gms
Rbs
Gsbus
Ratbs
Jsbus
dsbus
Amb

Ssm
Ggd
Sbs
Rgu
Rgs
Bbu
Rsb
Gst
Wsp
Pvg
Rgu
nsb
Bbbpu
Tsm
Hal
Ksm
Asm
Sls
Vor

Pls
Jmb
Rmb
Abd
sab
Gsb
Jmb
Syp
bbt
Rpp
Ptm
Mks
Bml
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ७ को विकट गाउँ भैसाही नाकामा विगत लामो समयदेखि नेपाली काङ्ग्रेसमा क्रियाशीलभई आउनु भएका युवा नेता हरिबहादुर खड्का मंगलबार राष्ट्रिय जनमोर्चा पार्टीमा प्रवेश गर्नु भएको छ ।
राष्ट्रिय जनमोर्चा कार्यालय दाङमा एक सङ्क्षिप्त प्रवेश कार्यक्रममा जिल्ला उपाध्यक्ष महेश रिजालले उहाँलाई पार्टीको सदस्यता प्रदान गर्नु भएको हो । उक्त कार्यक्रममा अखिल नेपाल युवा संघका पूर्व केन्द्रीय अध्यक्ष काशीनाथ पोख्रेल,अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैंठौ) केन्द्रीय सदस्य खगेन्द्रा विष्ट,जिल्ला सदस्य दिनेश रैदास र जिल्ला कोषाध्यक्ष मधुकर पुन तथा राष्ट्रिय जनमोर्चा राजपुर एरिया कमिटीका सदस्य तेज बहादुर बाठा मगर लगायतको उपस्थिति रहेको थियो ।
