
Ssbus
Syees
Rbs
gms
Csbus
syysr
Gsl
Amb
Ddhbs
Nssbus7
dsbus
Bksbus5
Ratbs
Pbu
Gsbus
Jsbus

Rgs
Rsb
Ksm
Tsm
Hal
Pvg
Rgu
Ggd
Bbbpu
Sls
Wsp
Bbu
Ssm
Sbs
nsb
Rgu
Asm
Vor
Gst

bbt
Rpp
Jmb
Gsb
Abd
Syp
Bml
Rmb
Ptm
Jmb
Mks
sab
Pls
एजेन्सी । उत्तरी गाजा पट्टीमा इजरायली आक्रमणबाट मृत्यु हुनेको संख्या विगत १२ घण्टामा एक सय नाघेको छ ।
त्यस्तै गाजाको नागरिक रक्षाले कम्तिमा १०९ जनाको मृत्यु र २१६ जना घाइते भएको पुष्टि गरेको छ । गाजाका नागरिक रक्षाका प्रवक्ता महमुद बसालले उत्तरी गाजा पट्टीको लागि कठिन र रक्तपातपूर्ण दिन भएको बताए । प्यालेस्टिनी चिकित्सा स्रोतहरूले पीडितहरूमध्ये अधिकांश महिला र बालबालिका थिए ।
यस्तै मार्च १८ मा इजरायलले एन्क्लेभमा आफ्नो सैन्य कारबाही पुनः शुरु गरेको थियो । इजरायलले आफ्नो हमलाहरू पुनः शुरु गरेदेखि कम्तिमा २ हजार ९ सय ८५ प्यालेस्टिनीहरू मारिएका छन् । ८ हजार १ सय ७३ जना घाइते भएका छन् । जसले गर्दा अक्टोबर २०२३ देखि कुल मृत्यु हुनेको संख्या ५३ हजार १ सय १९ पुगेको छ । १ लाख २० हजार २ सय १४ जना घाइते भएका छन् ।
