
Ddhbs
gms
Nssbus7
Gsl
dsbus
Pbu
Rbs
Ssbus
Ratbs
Jsbus
Csbus
Amb
Gsbus
Bksbus5

Vor
Rgu
Bbbpu
Ssm
Rgs
Rgu
Pvg
Asm
Sls
Ksm
Sbs
Bbu
Wsp
Hal
Tsm
Ggd
Gst
nsb
Rsb

Mks
Rpp
Rmb
sab
Jmb
Gsb
bbt
Syp
Bml
Jmb
Ptm
Pls
Abd
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ५, सालभौरी स्थित साधारण नमूना माध्यमिक विद्यालयले कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुसँग भर्ना शुल्क लिएको छ ।
राजपुर गाउँपालिकाले पालिका भित्रका ३२ वटा विद्यालयहरुमा शुल्क हताएर,कक्षा १२ सम्म निःशुल्क शिक्षा लागू गराएको भएपनि विद्यालयले विद्यार्थीहरुसँग भर्ना शुल्क लिएको हो ।
विद्यालयले विद्यालय मर्मत गर्ने शीर्षकमा कक्षा ६ का विद्यार्थीहरुसँग ११०० सय,७ कक्षासँग १३०० सय, कक्षा ८ सँग १५००,कक्षा ९ सँग १८ ०० सय र १० कक्षासँग २,००० लिएको पाइएको छ । त्यस्तै विद्यालयले कक्षा १ देखि ५ सम्म कुनै पनि शुल्क लिएको छैन ।
त्यस्तै यता राजपुर गाउँपालिकाले नेपाल सरकारको नीति अनुसार पालिकाले कक्षा १२ सम्म निःशुल्क शिक्षा प्रदान गरिरहेको हुँदा कुनै पनि बहानाबाजीमा विद्यार्थीहरुसँग शुल्क नलिन भनि आदेश पत्र पठाएको छ ।
