
Ratbs
Csbus
gms
Syees
dsbus
Amb
Pbu
Jsbus
Bksbus5
Gsl
Gsbus
Nssbus7
Ssbus
Rbs
syysr
Ddhbs

nsb
Sls
Hal
Gst
Bbu
Rgs
Ksm
Pvg
Sbs
Rgu
Asm
Bbbpu
Vor
Rsb
Ggd
Ssm
Rgu
Wsp
Tsm

Gsb
Ptm
Syp
Pls
bbt
Jmb
Rmb
Mks
Bml
Rpp
Jmb
Abd
sab
काठमाडौँ । सामाजिक एवम् पारिवारिक चलचित्र “झिल्को” शुक्रबारदेखि प्रदशनमा आएको छ ।
एउटा समसामयिक विषयमा तयार गरिएको सामाजिक एवम् पारिवारिक चलचित्र झिल्को हेर्नै पर्ने चलचित्र हो । मोबाईलले आज बालबालिकामा कस्तो असर पारिरहेको छ । घर परिवार र समाजमा कस्तो प्रभाब परिरहेको छ ।
पत्रकारितामा लोकप्रियताका लागि जे पनि लेख्दा त्यसले परिवार र समाजलाई कस्तो असर पर्छ भनेर देखाईएको छ । चलचित्र “झोला” र “भोर” का निर्देशक यादव कुमार भट्टराईको मेहेनत र यो चलचित्रको सफलताले घर,परिवार, विद्यालय र समाजमा पक्कै केही सकारात्मक परिबर्तन ल्याउन सक्ने अपेक्षा गर्न सकिन्छ ।
देशभरको ११६ हलहरुमा एकैसाथ प्रदशन भैरहेको सो चलचित्रलाई आफ्ना विद्यार्थी र बालबालिकासँग सपरिवार यो चलचित्र देखाउन विद्यालयहरु र अभिभाबक बर्गमा अनुरोध समेत निर्देशक भट्टराईले आग्रह गरेका छन् ।
