
Usb
Ssb
Fmb
Rks
Ksb
Ksb
Bsn
Ksb
Rsb
Ssb
Nsb
Tgp
Ppu
jsb
Csb
Gsb

Hl1
Gsb
Usb
Ssb
Tsb

ptl
Nps
Rgu
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले तलमाथि गर्न नसक्ने बताउनु भएको छ ।
नारायणहिटी दरबार संग्राहलय अगाडि शुक्रबार आयोजित सभालाई सम्बोधन गर्दै ओलीले कतिपयले राजतन्त्र फर्किएको घोषणा गर्छ रे भनेर हल्ला चलाइएको बताउनु भयो । यस्तै उहाँले अघि भने,जसले आधा दशकभन्दा बढी गणतन्त्रका लागि लड्यो,त्यो केपी आलीले राजतन्त्र फर्किएको घोषणा गर्छ रे ।
