
Ssbus
Nssbus7
Gsl
Gsbus
Csbus
Bksbus5
dsbus
gms
Ratbs
Ddhbs
Jsbus
Rbs
Amb
Pbu

Ggd
Rsb
Pvg
Bbu
Sbs
Bbbpu
Rgu
Tsm
Ksm
Rgu
Asm
Hal
nsb
Rgs
Ssm
Wsp
Sls
Vor
Gst

sab
Ptm
Bml
Syp
Pls
Jmb
Jmb
Rpp
Rmb
Mks
Abd
bbt
Gsb
काठमाडौं । आज नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै छन् । उनलाई अपराह्न चार बजे राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा शपथ ग्रहण गराउने कार्यक्रम छ ।
एमाले सांसद विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले एमालेकै पन्तलाई शिक्षामन्त्री पदमा नियुक्त गरेका हुन् ।
पद तथा गोपनीयताको शपथ ग्रहण पछि पन्तले आजै कार्यभार सम्हाल्ने छन् । पन्तसँग यसअघि श्रम मन्त्री बनेको अनुभव छ ।
त्यस्तै पन्तले अहिले शिक्षामन्त्रीको जिम्मेवारी पाउँदा ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) भने बर्खास्त भएका छन् । गत असार ३१ गते बनेको ओली नेतृत्वको सरकार १० महिनापछि बुधबार पुनर्गठन भएको थियो ।
