
Pbu
Bksbus5
Csbus
Gsbus
Gsl
Amb
Jsbus
Ratbs
Nssbus7
dsbus
Ddhbs
gms
Ssbus
Rbs

Sls
Hal
Wsp
Pvg
Vor
Asm
Tsm
Bbbpu
Ggd
Rgs
Gst
Rgu
Ksm
Sbs
Rsb
nsb
Bbu
Rgu
Ssm

Rmb
Jmb
Rpp
Jmb
Bml
Syp
Abd
Pls
bbt
Mks
Gsb
sab
Ptm
रोल्पा । लुम्री गाउँपालिका वडा नम्बर–७,हार्जाङमा कुकुर मारेको आरोपमा प्रहरीले दुई बालकलाई पक्राउ गरेको छ ।
हार्जाङ घर भएका ११ र १८ वर्षका दिलबहादुर पुनका दुइभाई छोराहरुलाई प्रहरीले पक्राउ गरेको हो । गाउँमा १४ जनालाई टोकेको आरोपमा उनीहरुले वैशाख ३ मा झुण्ड्याएर यातना दिएर कुकुर मारेका थिए । कुुकुरलाई झुण्ड्याएर यातना दिएको भिडियो सामाजिक सञ्जालमा देखिएपछि उनीहरुलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय सुलिचौरले जनाएको छ ।
त्यस्तै कुुकुरलाई यातना दिएर मारेको घटनामा संलग्न अर्का एकजनालाई प्रहरीले दाङमा पक्राउ गरेको छ । लमहीमा पक्राउ गरेर स्थानिय सुन्दर परियारलाई रोल्पा लगिँदै छ । उनीहरुहरु विरुद्ध पशुपन्छी सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
