
Gsl
Ssbus
Jsbus
dsbus
Ratbs
Csbus
Bksbus5
Gsbus
gms
Amb
Nssbus7
Ddhbs
Rbs
Pbu

Ksm
Rgs
Rsb
Rgu
Tsm
Rgu
Asm
Hal
Sls
Sbs
Bbbpu
nsb
Ggd
Pvg
Gst
Vor
Wsp
Ssm
Bbu

Bml
Syp
sab
bbt
Mks
Abd
Gsb
Rpp
Jmb
Jmb
Pls
Ptm
Rmb
काठमाडौं । सरकारले विद्यालय शिक्षा विधेयक छिटोभन्दा छिटो पारित गर्ने प्रतिबद्धता जनाएको छ । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले वार्ता र संवाद जारी राख्ने निर्णय गर्दै एसईईको उत्तरपुस्तिका परीक्षण,नयाँ भर्ना अभियान र कक्षा १२ को परीक्षालाई ध्यान दिएर आन्दोलन अन्त्य गरी विद्यालय फर्कन शिक्षकहरुलाई आह्वान गरेको हो ।
शिक्षामन्त्री विद्या भट्टराईले सरकार शिक्षकहरुको मागप्रति गम्भीर रहेको बताउँदै विद्यालय फर्किन आह्वान गरिएको बताइन् । उनले संघीय संसदमा विचचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथासक्य पारित गर्ने समेतका प्रयोजनका लागि समेत संघीय संसद्को बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिएको बताइन् ।
त्यस्तै सरकारको तर्फबाट सो विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने उनको भनाइ छ ।
