
Csbus
Ssbus
Nssbus7
Ddhbs
Gsbus
Pbu
dsbus
Rbs
Ratbs
Jsbus
gms
Gsl
Amb
Bksbus5

Sbs
Ggd
Rgu
Tsm
Rgs
Ssm
Ksm
Rgu
nsb
Rsb
Vor
Bbbpu
Gst
Pvg
Asm
Bbu
Hal
Wsp
Sls

Rpp
sab
Abd
Pls
Ptm
Gsb
Jmb
Bml
Syp
Jmb
Rmb
bbt
Mks
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर -२ मटेरिया स्थित सोमईथान एलएच एकेडेमीको १६ औं वार्षिकोत्सव कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष संगीता पाण्डेको अध्यक्षता तथा प्याब्सन दाङ जिल्लाका अध्यक्ष निर्मल न्यौपानेको प्रमुख आतिथ्यता एवं प्याब्सन घोराही नगरका अध्यक्ष बालकृष्ण ओली विशिष्ट अतिथिमा सम्पन्न भएको कार्यक्रममा सेयर सदस्य सावित्री तरामी,अभिभावक प्रेमी सोमई मगर,विद्यालयका एमडी राजु यादव लगायतले बोलेका थिए ।
कार्यक्रममा बोल्ने वक्ताहरुले विद्यालयको आगामी शैक्षिक सफलताको शुभकामना सहित आउँदै गरेको नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान समेत गरेका थिए । यस्तै उक्त कार्यक्रममा विद्यार्थीहरु अन्सु चौधरी र अनुष्का चौधरीले आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।
विद्यालय व्यवस्थापक प्रभुराम चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा १७ वटा नृत्य प्रस्तुत भएको थियोे । जसमा अभिभावकको नृत्य उत्कृष्ट रहेको थियो । त्यस्तै कार्यक्रममा कर्मचारी शिक्षकलाई सम्मान पत्र वितरण गरिएको थियो भने कार्यक्रमको सहजीकरण विद्यालयका भ्वाइस प्रिन्सिपल सन्तोष पाण्डेले गरेका थिए ।
