
Gss
Gms
Ssbus
Lsbus
Gis
Ksbus
ebg
Pbu
Ssbus
Gsl
Gsbus
Ksbus
Gsbus
Gis
Ssbus
Nssbush
Ksbus
Bsbus
bpmhl
Ses

Pvg
Ssm
Bbbpu
Ksm
Vor
Rgs
nsb
Gst
Sbs
Ggd
Rgu
Rgu
Asm
Rsb
Bbu
Hal
Tsm
Sls
Wsp

Gsb
Pls
Bml
Jmb
Rpp
Syp
Abd
bbt
Jmb
sab
Ptm
Rmb
Mks
काठमाडौं । अनुज चनाराले ४ तथा दिवान पुनले ३ विकेट लिएपछि नेपाल पुलिस क्लब प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कम योगफलमै अलआउट भएको छ ।
दाङको देउखुरीमा भइरहेको खेलमा कर्णाली प्रदेशविरुद्ध टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पुलिसले ४८ ओभरमा अलआउट हुँदै १४७ रन बनाएको हो ।
त्यस्तै अर्जुन साउदले सर्वधिक ३६ तथा दिलिप नाथले ३४ रन बनाए । सागर ढकाल २२ रनमा अविजित रहे । कर्णालीका अनुजले १० ओभरमा २९ रन दिएर ४ विकेट लिए । कप्तान दिवानले १० ओभरमा २१ रन दिएर ३ विकेट लिए । दिनेश अधिकारी, दिपेन्द्र रावत र सुनिल धमलाले १-१ विकेट लिए ।
यस्तै हालसम्म अपराजित पुलिस फाइनल खेल्ने लगभग निश्चित जस्तै देखिएको छ भने कर्णालीले यस खेलमा जित निकाले शीर्ष ४ को सानो सम्भावना कायमै रहने छ ।
