
Fmb
Ksb
Bsn
Csb
Nsb
Ksb
jsb
Ssb
Usb
Ssb
Rsb
Ppu
Ksb
Gsb
Rks
Tgp

Ssb
Gsb
Usb
Hl1
Tsb

Rgu
Nps
ptl
काठमाडौँ । गोरखाको भ्रमण सकेर काठमाडौँ फर्केका पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौँमा स्वागत गरिएको छ । आइतबार साँझ सामाखुसी चोकमा उनको स्वागत गरिएको हो ।
त्यस्तै गोरखाबाट फर्कँदा नुवाकोट शिवपुरी हुँदै काठमाडौँ फर्केका पुर्व राजा शाहलाई राजावादी समूह शाही युवा शक्ति नेपालका कार्यकर्ताले स्वागत गरेका थिए ।
