
Bksbus5
Ddhbs
Csbus
Ssbus
Gsbus
Jsbus
syysr
dsbus
Nssbus7
Amb
Gsl
Pbu
Ratbs
gms
Rbs

Rsb
Asm
Bbbpu
Rgu
Rgu
Ssm
Wsp
Ksm
Bbu
Rgs
Sbs
Hal
nsb
Vor
Sls
Ggd
Tsm
Pvg
Gst

Abd
sab
Jmb
Syp
Mks
Rmb
Pls
Gsb
Bml
Ptm
Jmb
bbt
Rpp
काठमाडौं । नेपाल सरकारको शिक्षक सेवा आयोगको रिक्त सदस्य पदमा पवित्रा सुवेदी र रामशरण सापकोटा नियुक्त भएका छन् ।
यही चैत चार गते बसेको मन्त्रिपरिषद बैठकले सुर्खेतकी सुवेदी र मकवानपुरका सापकोटालाई शिक्षक सेवा आयोगको सदस्य पदमा नियुक्त गर्ने निर्णय गरेको हो । नियुक्ति सिफारिसका लागि लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मी तथा सदस्यहरुमा त्रिविका उपकुलपति केशरजंग बराल र शिक्षा मन्त्रालयका सचिव दीपक काफ्ले रहेको समिति गठन गरिएको थियो ।
त्यस्तै गत माघ १ गते समितिले १५ दिनको समय दिएर दरखास्त आह्वान गर्दा ३१ जनाको आवेदन परेको थियो । संक्षिप्त सूचीमा परेका ११ जनामध्येबाट उच्चतम अंक प्राप्त गर्ने सुवेदी र सापकोटा नियुक्तिका लागि सिफारिस भएका थिए ।
यस्तै एक अध्यक्ष र दुई सदस्य (एक महिला) गरी तीन जनाको शिक्षक सेवा अयाोग रहने व्यवस्था छ । उनीहरुको पदावधि पाँच वर्षको हुन्छ । हाल शिक्षक सेवा आयोगको अध्यक्ष मधुप्रसाद रेग्मी रहेका छन् ।
