
Pbu
Gipsg
Gst
Gsg
Gipsg
Gmssl
gst
Unsku
Sebsg

Tsm
Ksm
Pvg
Ssm
Bbu
Hal
Rsb
Wsp
Bbbpu
Sls
Gst
Sbs
Rgs
Ggd
Rgu
Rgu
nsb
Asm
Vor

Syp
Ptm
sab
Rmb
Rpp
Pls
Mks
Abd
Gsb
bbt
Jmb
Jmb
Bml
काठमाडौँ । आज अछाममा भूकम्प गएको छ । अछामको बाटुलासेन आसपास केन्द्र बनाएर बिहान भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ६ बजेर ३३ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको हो ।
त्यस्तै यसअघि फागुन २६ गते कास्की केन्द्र बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो भने फागुन २४ गते बागलुङ केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।
