
cjs
Unsku
Rgp1
Rgp
Djs
Lnp
sbs
Pbu
Ggp
Srbpu
Sgr
pku
Pes
Gfs

Rgs
Sbs
Vor
Pvg
Bbbpu
Hal
Bbu
Wsp
nsb
Ssm
Asm
Gst
Rgu
Ksm
Rsb
Ggd
Tsm
Sls
Rgu

Syp
Jmb
Abd
bbt
Mks
Ptm
Jmb
Rmb
Bml
sab
Gsb
Rpp
Pls
दाङ । दाङमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएइको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का ६६ वर्षीय पुरुषको रहेका छन ।
उनको मंलबार विहान सवा १ बजे भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको हो । मंसिर २९ गते कोरोना पुष्टि भएका उनी पुस १३ गते अस्पताल भर्ना भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिनु भयो ।
