
Amb
Rbs
Csbus
Ddhbs
gms
Pbu
Ssbus
Jsbus
Bksbus5
Gsbus
Nssbus7
dsbus
Ratbs
Gsl

Tsm
Rgs
Ggd
Asm
Ksm
Gst
Rgu
Vor
Ssm
Wsp
Rsb
Rgu
Hal
Bbu
Sbs
nsb
Pvg
Bbbpu
Sls

Ptm
Pls
Mks
Jmb
Abd
Rmb
Bml
sab
Jmb
Rpp
Syp
Gsb
bbt
काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलना मुद्दा दायर भएको छ ।
सोमबार अधिवक्ता समिर हायुले मुद्दा दायर गर्नु भएको हो । जसको पेसी भोलि मंगलबारका लागि तोकिएको छ । प्रचण्डले पटकपटक अदालत र न्यायाधीशहरूलाई लक्षित गरेर धम्कीपूर्ण अभिव्यक्ति दिएको रिट निवेदकको दाबी रहेकोे छ ।
त्यस्तै सर्वोच्च अदालतमा हाल प्रधानमन्त्री केपी शर्मा ओली,पूर्वसभामुख दमननाथ ढुंगाना र पूर्व प्रधान न्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा,कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध पनि अदालतको अवहेलना मुद्दा विचाराधीन नै रहेको छ । अदालतले उनीहरूलाई सात दिनभित्र लिखित जवाफसहित आफैँ अदालतमा उपस्थित हुन आदेश दिएको छ ।
