Sidha Patra मंगलबार, फाल्गुण १३, २०८१

दाङ । लमहीमा मोटरसाईकल र स्कुटी एकआपसमा थोक्किएर दुर्घटना हुँदा ४ जना घाईते भएका छन् ।

मंगलबार बेलुका साढे ४ बजे लमहीको अस्पताल चोकमा पुर्बतर्फ जाँदै गरेका मोटरसाईकल र स्कुटी थोक्किएर दुर्घटना हुँदा ४ जना घाईते भएका हुन् । लमही बजारबाट टिकुलीगढ तर्फ जाँदै गरेको रा ४ प ५३४१ नम्बरको स्कुटि र सोहि दिशा तर्फ जाँदे गरेको रा ५ प १७०९ नम्बरको मोटरसाईकल लमही नगरपालिका वडा नम्बर-४ अस्पताल चोकमा एकआपसमा ठोक्किदा दुर्घटना भएको हो ।

त्यस्तै दुर्घटनामा परी मोटरसाईकल चालक लमही -३ टिकुलीगढ बस्ने बर्ष ४३ का दिपेन्द्र वलि,पछाडी सवार बलीकि छोरी वर्ष ९ कि प्रियंका वलि, स्कुटि चालिका लमही-५ बस्ने वर्ष ३५ कि सरिता भुसाल र उनकि छोरी पछाडी सवार वर्ष १० कि साईसा भुसाल घाईते भएका छन् । घाईते चारैजनाको लमही अस्पतालमा उपचार भईरहेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक प्रकाश भुषालले जानकारी दिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]