
Ddhbs
Ratbs
Gsbus
Jsbus
Ssbus
Nssbus7
Pbu
Bksbus5
Amb
Rbs
gms
Gsl
Syees
syysr
dsbus
Csbus

Bbbpu
Wsp
Ggd
Vor
Tsm
nsb
Sbs
Sls
Hal
Ksm
Rgu
Rgu
Bbu
Rgs
Pvg
Ssm
Rsb
Gst
Asm

Jmb
Pls
sab
Bml
Jmb
Rpp
Ptm
bbt
Abd
Rmb
Syp
Gsb
Mks
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबारदेखि मेक्सिको, क्यानडा र चीनलाई कर लगाउने निर्णय गरेका छन्।
ह्वाइट हाउसका अनुसार मेक्सिकोलाई २५ प्रतिशत, क्यानडालाई २५ प्रतिशत र चीनलाई १० प्रतिशत भन्सार लगाइनेछ । राष्ट्रपति ट्रम्पले केही समयदेखि कर लगाउने विषयमा निरन्तर आफ्नो विचार राखिरहेका थिए।
त्यस्तै मेक्सिको, क्यानडा र चीनमा कर लगाएपछि ट्रम्पले भविष्यमा युरोपेली संघमा पनि कर लगाउने योजना रहेको बताएका छन् । यो समूहले अमेरिकालाई राम्रो व्यवहार नगरेको उनको भनाइ छ । ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले क्यानडा र मेक्सिकोमा कर बढाउनुको कारण व्याख्या गरेकी छन् ।
त्यस्तै उनले भनिन्, ‘क्यानडा र मेक्सिकोले हाम्रो देशमा अवैध फेन्टानिल वितरण गरे, जसले १० लाख भन्दा बढी अमेरिकीको ज्यान लिएको छ।’ बीबीसी
