
Pbu
Rbs
Nssbus7
Gsbus
Gsl
Ratbs
Ddhbs
dsbus
gms
Ssbus
Syees
Jsbus
Csbus
syysr
Bksbus5
Amb

Vor
Sbs
Ssm
Asm
Hal
Gst
Bbu
Tsm
Pvg
Rsb
Bbbpu
Rgu
Ksm
Rgs
Rgu
Ggd
Wsp
Sls
nsb

Gsb
Pls
Jmb
Rmb
Bml
bbt
Jmb
sab
Ptm
Syp
Abd
Rpp
Mks
काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाह बिहीबार भोलि भारतको गोरखपुर जाने भएका छन् । उनी गोरखनाथ मन्दिर पुगेर विशेष पूजा गर्ने जनाइएको छ ।
पूर्वराजा शाह हाल भैरहवामा छन् । बिहीबार भैरहवाबाट पूर्वराजा ज्ञानेन्द्र गोरखपुरतर्फ प्रस्थान गर्ने उनका संवाद सचिव फणीराज पाठकले बताए । पाठकका अनुसार गोरखपुर भ्रमणका क्रममा पूर्वराजा शाहले भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथसँगसमेत भेटवार्ता गर्नेछन् ।
त्यस्तै भारतीय सञ्चारमाध्यमका अनुसार पूर्वराजा शाह र उत्तर प्रदेशका मुख्यमन्त्रीबिच भेटका लागि तयारी भइरहेको छ । गोरखनाथ मन्दिरमा पूर्वराजाले खिचडी चढाउने प्रचलन छ । सोही परम्परालाई निरन्तरता दिँदै पूर्वराजा शाह गोरखपुर जान लागेका हुन् । सोही अवसरमा उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ पनि गोरखनाथ आउने बताइएको छ । रातोपाटी
