
Jsbus
dsbus
Syees
Gsl
gms
Bksbus5
Pbu
Ratbs
Ssbus
Rbs
syysr
Csbus
Ddhbs
Amb
Nssbus7
Gsbus

Rsb
Ssm
Rgu
Gst
Tsm
Ggd
Vor
Bbbpu
Bbu
Pvg
Wsp
Asm
nsb
Hal
Sbs
Sls
Rgs
Rgu
Ksm

Ptm
Syp
Rpp
Jmb
sab
Rmb
Mks
Jmb
bbt
Bml
Gsb
Pls
Abd
काठमाडौँ । जेरुसेलम – गाजा युद्धमा युद्धविराम सम्झौताअन्तर्गत हमासले सन् २०२३ अक्टोबर ७ मा बन्धक बनाइएका चार जना इजरायली महिला सैनिकलाई रिहा गर्ने तयारी गरेको छ।
इजरायलले घर फर्कन लागेका बन्धकहरूको नामहरूको सूची प्राप्त गरेको पुष्टि गरेको छ। योजनाअनुसार सबै कुरा भएमा इजरायली नजरबन्दबाट कति प्यालेस्टिनीहरूलाई रिहा गरिनेछ भनेर कुनै पनि पक्षले निर्दिष्ट गरेको छैन।
इजरायली बन्धक र बेपत्ता परिवार फोरमका अनुसार रिहा हुनेमा करिना एरिभ, डानिएला गिल्बोआ, नामा लेवी र लिरी अल्बाग रहेका छन् । कैदमा रहँदा अल्बाग १९ वर्षका भए भने अन्य सबै २० वर्षभन्दा माथिका इजरायली हुन्।
त्यस्तै यो आदानप्रदान इजरायल र हमासबीच गत आइतबारदेखि लागू भएको युद्धविराम सम्झौताको एक भाग हो, जसको उद्देश्य द्वन्द्वको स्थायी अन्त्यको मार्ग प्रशस्त गर्नु हो। रासस
