
Gsbus
dsbus
Rbs
Amb
Bksbus5
Syees
Ratbs
syysr
Csbus
Pbu
gms
Ddhbs
Gsl
Nssbus7
Ssbus
Jsbus

Pvg
Rgu
Asm
Gst
Bbu
Hal
Vor
Tsm
Ggd
Ssm
Bbbpu
Ksm
Wsp
Rsb
nsb
Sbs
Rgu
Sls
Rgs

Abd
Jmb
Ptm
sab
Bml
Syp
Pls
Gsb
Mks
bbt
Rmb
Jmb
Rpp
काठमाडौं । अमेरिकामा आइतबारदेखि टिकटक बन्द हुने भएको छ ।
यसअघि नै अमेरिकी संसदले १९ जनवरीदेखि टिकटक बन्द गर्ने निर्णय गरेको थियो । सो निर्णयविरुद्ध अदालतमा परेको मुद्दामा संसदकै निर्णय सदर भएपछि बन्द हुने पक्का भएको हो।
अमेरिकामा करिब १७ करोड टिकटक प्रयोगकर्ता छन् । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले भने सो निर्णय कार्यान्वायन तत्काल रोक्न माग गरेका थिए । आफुले राष्ट्रपतिको कार्यभार सम्हालेपछि सो विषय हल गर्ने भन्दै उनले कार्यान्वायन स्थगनको माग गरेका छन् । ट्रम्पले १० जनवरी अर्थात् आगामी सोमबारदेखि अमेरिकाको राष्ट्रपतिको रुपमा कार्यभार सम्हाल्दैछन् ।
त्यस्तै टिकटकले व्यक्तिगत गोपनियताको हनन गरेको तथा अमेरिकाको राष्ट्रिय सुरक्षामा जोखिम बढेको भन्दै बन्द गर्ने निर्णय भएको हो । बन्द नगर्ने हो भने अमेरिकी नागरिकलाई कम्पनी बेच्नुपर्ने सर्त राखिएको थियो ।
टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्सले त्यसलाई अस्वीकार गरेपछि टिकटक अमेरिकामा बन्द हुन लागेको हो । वासिङ्टन पोष्टले भने सो निर्णय ६० वा ९० दिनसम्म स्थगनका लागि ट्रम्पले कार्यकारी आदेश जारी गर्न सक्ने जनाएको छ ।
