
Csbus
syysr
Amb
Nssbus7
Jsbus
dsbus
Rbs
Pbu
Ssbus
Bksbus5
gms
Ratbs
Syees
Ddhbs
Gsbus
Gsl

Pvg
Sbs
Bbbpu
Ssm
Ggd
Gst
Bbu
nsb
Rgu
Wsp
Rgs
Sls
Tsm
Rgu
Rsb
Ksm
Asm
Vor
Hal

Gsb
Abd
Jmb
Rmb
Jmb
sab
Mks
Pls
Bml
Syp
Rpp
Ptm
bbt
दाङ । देउखुरीकाे गढवामा रहेको जनता माध्यमिक विद्यालयबाट २०४७ सालमा संगै एसएलसी दिएका ब्याजीहरुको पुनर्मिलन कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
ग्रुपका संयोजक मानबहादुर बुढा मगरको अध्यक्षतामा बसेको बैठकले नयाँ कार्यसमिति गठन गरेको छ । जसको अध्यक्षमा मानबहादुर बुढा मगर, उपाध्यक्ष मन्जु पाण्डे,सचिव डिल्लीराज शर्मा,कोषाध्यक्ष रविलाल आचार्य चयन भएका छन् ।
त्यस्तै सदस्यहरूमा शेरबहादुर खड्का,थानेश्वर न्यौपाने,सुषमा रेग्मी, गोमा पाठक, परशुराम आचार्य, यमप्रसाद घिमिरे,सकल राम चौधरी,पतिराम यादव,गणेश केसी रहेका छन् भने उक्त समितिको सल्लाहकारहरूमा मेटमणि चौधरी,मोहन कुमार पाण्डे (शंकर पाण्डे), सूर्यप्रसाद चौधरी,दिनमणि आचार्य,रेखा थापा रहेका छन् ।
कार्यक्रममा दाङ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य मेटमणि चौधरी, राजपुर गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष सुर्य प्रसाद चौधरी,प्रहरी उपरीक्षक (एसपी) मित्र बन्दु शर्मा,जनता माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश कुमाल,जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक रामसुरत यादव पुर्व विद्यार्थी संगठनका अध्यक्ष मोहन कुमार पाण्डे ( शंकर पाण्डे)लगायतले बोलेका थिए भने कार्यक्रमको सञ्चालन पुर्व गढवा उद्योग वाणिज्य संघका अध्यक्ष रविलाल आचार्यले गरेका थिए।
त्यस्तै बैठकले विभिन्न प्रस्तावहरुमा छलफल गरेर निर्णयहरु पारीत गरेको छ । जसमा कोष स्थापना गरेर कोषलाई मजबुत बनाएर लैजाने । समितिले शिक्षा क्षेत्रमा विशेष पहल गर्ने । यस्तै कोषलाई मजबुत बनाउँदै समितिभित्रमा आबद्ध रहेका सदस्यहरू बिरामी वा कुनै समस्यामा परेको खण्डमा उनीहरूको उपचार र समस्यालाई समाधान गर्न विशेष पहल गर्ने गरी निर्णय भएको समितिका अध्यक्ष मानबहादुर बुढा मगरले जानकारी दिए ।
