
Amb
gms
Bksbus5
Rbs
Jsbus
Nssbus7
Gsbus
Ratbs
Pbu
Csbus
Gsl
Syees
dsbus
syysr
Ddhbs
Ssbus

Vor
Rgu
Bbbpu
Ggd
nsb
Wsp
Sbs
Rsb
Asm
Sls
Tsm
Pvg
Bbu
Rgu
Gst
Ssm
Rgs
Hal
Ksm

Syp
Abd
Rmb
Bml
bbt
Ptm
Pls
Rpp
Jmb
Jmb
Gsb
sab
Mks
दाङ । नेपाल राष्ट्रिय शिक्षक संगठन देउखुरी क्षेत्र नम्बर १ को अधिवेशन शनिवार लमहीमा सम्पन्न भएको छ ।
अध्यक्ष ज्ञानहरी रिजालको अध्यक्षता तथा लुम्बिनीप्रदेशका अध्यक्ष भागवत पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा एमाले लुम्बिनी प्रदेश सदस्य तथा लमही नगरका पूर्व मेयर कुलबहादुर केसी,केन्द्रिय प्रतिनिधि दामोदर बस्नेत,एमालेका प्रदेश सदस्य सुरामणि बेल्वासे,क्षेत्रीय इन्चार्ज सहजराम यादव,शिक्षक संगठन लुम्बिनी प्रदेश सदस्य रामसुरत यादव लगायतले अधिवेशन सफलताको शुभकामना दिएका थिए ।
अधिवेशनले कृष्ण केसीको अध्यक्षतामा देउखुरी क्षेत्र नम्बर १ को समिति सर्वसम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा रेक्ष्मा कुमारी योगी,सचिवमा शेर बहादुरर डाँगी र सदस्यहरुमा बासुदेव पाण्डेय, लोकेन्द्र केसी,नागेन्द्र यादव,दिलबहादुर शाही र दिल कुमारी घर्तीलाई चयन गरेको छ ।
