
Ggp
Rgp1
Rgp
Unsku
Sgr
pku
Lnp
Pbu
Srbpu

Rgu
Tsm
Rsb
Pvg
Bbu
Asm
Ggd
Gst
Sls
Bbbpu
Hal
Ssm
Rgu
Vor
Sbs
Rgs
Wsp
nsb
Ksm

Rmb
Bml
Syp
Jmb
sab
Abd
Rpp
Jmb
Mks
bbt
Gsb
Pls
Ptm
काठमाडौं । नेपाल प्रहरीका ८ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरु प्रहरी नायव महानिरीक्षक डीआईजीमा बढुवाका लागि सिफारिस भएका छन्।
त्यस्तै बढुवा सिफारिस समितिको आइतबार बसेको बैठकले नेपाल प्रहरीको जनपद प्रहरी तर्फका ८ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।
यस्तै डीआईजी बढुवामा सिफारिस हुने एसएसपीहरुमा ध्रुवराज राउत,भोलाबहादुर राउत, गणेश चन्द,सिद्धि विक्रम शाह,सुशिल सिंह राठौर, उमाप्रसाद चतुर्बेदी,हिमालय कुमार श्रेष्ठ र डम्बरबहादुर विक रहेका छन् ।
