
Djs
Pbu
pku
Rgp
Unsku
Sgr
Lnp
Ggp
Gfs
Srbpu
cjs
Rgp1
Pes
sbs

Rsb
Tsm
Gst
Hal
Rgu
Pvg
Rgu
Rgs
Sls
nsb
Bbu
Bbbpu
Wsp
Ksm
Vor
Sbs
Ggd
Asm
Ssm

Abd
Bml
Jmb
bbt
Syp
Jmb
Mks
Pls
Rpp
sab
Rmb
Ptm
Gsb
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ वीर अस्पतालमा आज भर्ना भएका छन् ।
अदालतको आदेश अनुसार स्वास्थ्य परीक्षण गर्न लैजाँदा चिकित्सकको सल्लाह अनुसार उनलाई भर्ना गरिएको साइबर ब्यूरोका एकजना अधिकृतले जानकारी दिए ।
त्यस्तै आइतबार आज काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कमला पौडेलले प्रसाईँलाई उचित उपचारको प्रबन्ध गर्न प्रहरीलाई निर्देशन दिएकी थिइन् । प्रसाईँ क्यान्सरका बिरामी रहेका छन् ।
