
Ksb
Nsb
Ksb
Ksb
Rsb
Ssb
Ppu
Rks
Gsb
Fmb
Bsn
Csb
Tgp
jsb
Usb
Ssb

Hl1
Gsb
Usb
Ssb
Tsb

Rgu
Nps
ptl
काठमाडौँ । दोलखाको लामिडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
गएराति ११ः३० बजेको समयमा ४.५ रेक्टर स्केल बराबरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
त्यस्तै दोलखा आसपासको जिल्लासँगै काठमाडौँमा समेत भूकम्पको धक्का महसुस गरिएको भूकम्प मापन केन्द्रले जनाएको हो ।
