
Ssbus
Gss
Gis
Gsbus
Ssbus
Pbu
Gsl
Gsbus
bpmhl
Gis
ebg
Ksbus
Gms
Bsbus
Ksbus
Ses
Ksbus
Ssbus
Rsbus
Ksbus

Sls
Gst
Bbu
Asm
Ksm
Vor
Rsb
Rgs
Tsm
Pvg
Rgu
Rgu
Bbbpu
nsb
Ggd
Hal
Wsp
Sbs
Ssm

Ptm
Bml
bbt
sab
Jmb
Rmb
Jmb
Pls
Abd
Mks
Syp
Rpp
Gsb
दाङ । दाङमा लुम्बिनी प्रदेशस्तरिय दोस्रो खुल्ला तेक्वान्दो प्रतियोगिता हुने भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ स्थित अरनिको मैदानमा प्रतियोगिता संचालन हुने भएको हो ।
आउँदो आइतबारदेखि मंगलबारसम्म संचालन हुने प्रतियोगितामा १२ वटै जिल्लाबाट प्रतियोगिले सहभागीता जनाउन पाउने लुम्बिनी प्रदेश तेक्वान्दो संघका अध्यक्ष बिमल रिजालले जानकारी दिएका छन् ।
त्यस्तै प्रतियोगिता संचालनका लागि अहिले तयारी तिब्र बनेको उनले बताएका हुन । प्रतियोगितामा सहभागीताका लागि उनले सबैमा अनुरोध समेत गरेका छन् ।
