
Ssbus
Gsl
Syees
Pbu
Amb
Bksbus5
Jsbus
gms
Nssbus7
syysr
Gsbus
Rbs
Ratbs
Csbus
dsbus
Ddhbs

Asm
Wsp
Rsb
nsb
Bbu
Sbs
Tsm
Ksm
Hal
Rgu
Ssm
Rgu
Rgs
Bbbpu
Ggd
Pvg
Gst
Vor
Sls

bbt
Pls
Rpp
Syp
Gsb
Bml
Ptm
Jmb
Jmb
Abd
Rmb
Mks
sab
दाङ । देउखुरी पब्लिक स्कुल लमहीद्वारा संचालित तीज फोटो सुट प्रतियोगिता २०८१ मा बिजेता हुने जितमाया पुनलाई बुधबार एक कार्यक्रमको आयोजना गरि नगद र प्रमाणपत्र-पत्र सहित भब्य सम्मान गरेको छ ।
बिजेता हुने अभिभावक जितमायालाई विद्यालयका प्रिन्सिपल भु-मान्डप केसीले नगद ५,०००।- पाँच हजार र प्रमाणपत्र सहित अबिर,दोसल्ला ओढाएर भव्य सम्मान गरेका थिए ।
स्कुलले आफ्नो फेसबुक पेज देउखुरी पब्लिक स्कुलबाट सम्पूर्ण महिला अभिभावकका लागि तीज फोटो सुट प्रतियोगिता २०८१ संचालन गरेको थियो ।
