
dsbus
Gsbus
Amb
Csbus
Gsl
Syees
Jsbus
Bksbus5
Rbs
Ratbs
Ddhbs
syysr
Pbu
gms
Ssbus
Nssbus7

Pvg
Tsm
Hal
Rgu
Rgu
nsb
Sbs
Ksm
Asm
Ggd
Wsp
Sls
Rsb
Ssm
Bbbpu
Gst
Vor
Bbu
Rgs

Rmb
Bml
Gsb
Jmb
Syp
sab
Ptm
bbt
Abd
Jmb
Pls
Mks
Rpp
दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर ९ तेघरामा रहेको नरदेवि माबिमा पुर्व विद्यार्थी बन्दना शाहको सहजीकरणमा ७ लाख बढिको शैक्षिक सामग्री विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
मावि तेघरामा लामो समय अध्ययन गर्नु भएकी बन्दना शाहले विद्यालयका वालवालिकाहरुको शारीरिक तथा मानसिक विकासमा सघाउ पुराउने उद्देश्यले सौभाग्य शाह फाउन्डेसन मार्फत विद्यालयमा ७ लाख बराबरको शैक्षिक सामग्री सहयोग गर्नु भएको हो ।
विद्यालयमा आज एक कार्यक्रमको आयोजना गरी मावि तेघराका पुर्व विद्यार्थी बन्दना शाहका पति अनुप शाहाले विद्यालय व्यवस्थापन समितीका अध्यक्ष चैतुकुमार चौधरी र प्रधानाध्यापक कमल खड्कालाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् । गतवर्ष टेवलटेनिस बास्केटबल कोर्ड, भलिवल फुटबल लगाएतका ८ लाखमुल्इ बराबरको सहयोग गरेकोमा यो वर्ष विद्यार्थीहरुका लागि शारीरिक व्यायाम र मनोरञ्जनका लागि पिङ, झुला लगायतका ७ लाख बढिको सहयोग गरिएको सौभाग्य शाह फाउन्डेसनका सदस्य अनुप शाहाले बताए।
फाउन्डेशनले विद्यालयका एक विद्यार्थीलाई प्रदान गरिने वार्षिक २४ हजार नगद छात्रवृत्तिको पहिलो किस्ता १२ हजार पनि प्रदान गरेको छ । सामग्री हस्तान्तरण कार्यक्रममा विद्यालयलाई सहयोग गर्ने सौभाग्य फाउन्डेसनका सदस्य अनुप शाह, लोकबहादुर थापालाई विद्यार्थीहरुले फुलमालाले स्वागत गरेका थिए भने विद्यालयले सम्मान पनि गरेको विद्यालयका शिक्षक शमसेर नेपालीले जानकारी दिए ।
