
Nsb
Fmb
Ksb
Bsn
Usb
Tgp
Csb
Ssb
Gsb
Rsb
Ksb
Rks
jsb
Ssb
Ppu
Ksb

Ssb
Usb
Tsb
Gsb
Hl1

Rgu
ptl
Nps
काठमाडौँ । आइतबार पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पतालमा भर्ना भएका छन् । प्रसाईंलाई उच्च रक्तचापको समस्याका कारण अस्पताल भर्ना गरिएको साइबर ब्युरोका एक जना अधिकृतले जानकारी दिए ।
प्रसाईलाई विद्युतीय अपराध सम्बन्धी कसुरमा ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ । उनको कार्डियो सम्बन्धी समस्या पनि देखिएको छ ।
