
Rsbus
Ksbus
Gis
Nssbush
Gsl
Ssbus
Pbu
ebg
Gsbus
Ksbus
Ses
Ksbus
Ksbus
Bsbus
Gis
Gis
Gms
bpmhl
Gss
Gsbus

Asm
Bbu
Rgu
Hal
Gst
Pvg
Sbs
Sls
Rsb
Tsm
Wsp
Ksm
Bbbpu
Vor
Ggd
Rgs
Rgu
nsb
Ssm

Rpp
Jmb
Gsb
Syp
Rmb
Abd
sab
Mks
Jmb
Pls
Bml
bbt
Ptm
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले पाराओलम्पिकमा काश्य पदक प्राप्त गरेकी खेलाडी पलेसा गोवर्द्धनलाई ३ लाख रुपैयाँ सहयोग गरेको छ ।
शुक्रबार आज आयोजिक एक कार्यक्रमका बीचमा महासंघका अध्यक्ष चन्द्र ढकालले महासंघको तर्फबाट बधाईसहित तीन लाख रुपैयाँ उपलब्ध गराएका हुन् ।
त्यस्तै ढकालले गोवर्द्धनसहित कोचलाई १ लाख २५ हजार र म्यानेजरलाई ७५ हजार गरी कुल पाँच लाख हस्तान्तरण गरेको हो ।
