
Csbus
Bksbus5
Amb
Ratbs
Gsbus
Pbu
gms
Ddhbs
Nssbus7
syysr
Jsbus
Ssbus
dsbus
Syees
Gsl
Rbs

Bbbpu
Asm
Gst
Tsm
Rgu
nsb
Wsp
Bbu
Pvg
Ssm
Hal
Sbs
Rsb
Rgs
Ksm
Rgu
Ggd
Vor
Sls

Ptm
Jmb
Gsb
Abd
Rmb
Pls
Syp
Jmb
sab
Bml
Rpp
Mks
bbt
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ७ माध्यामिक विद्यालय सिक्टाका निमित्त प्रधानाध्यापक भरत बहादुर बस्नेतले सामाजिक संजालमा आफुलाई विवादित गराउन खोजेको भन्दै त्यस विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
निमित्त प्रधानाध्यापक बस्नेतले आज सामाजिक संजालमा केहि समय अगाडीको भिडियोलाई लिएर तथानाम लेखेको, आफुलाई विवादित गराउन खोजेको भन्दै विद्यालयका सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरुलाई सचेत हुन अनुरोध गरेका छन् । साथै निमित्त प्रधानाध्यापक बस्नेतले विद्यालयको पठनपाठन,अनुशासन,काम र कर्तव्यप्रति आफु सधै जिम्मेवार रहेको समेत उल्लेख गरेका छन् ।
त्यस्तै आफुले पालिकाले दिएको अधिकार र जिम्मेवारीलाई कुशलता पुर्वक निभाउने कुरामा कसैसंग सम्झौता नगर्ने साथै आफ्ना बिरुद्दमा तथानाम लेखेर विद्यालय जस्तो पवित्र संस्थालाई धमिल्याउन खोजे कानूनी प्रक्रियामा जाने पनि जानकारी गराएका छन् ।
