
Ppu
Ssb
Tgp
Csb
Bsn
Gsb
Ksb
Fmb
Ksb
Usb
Nsb
Rsb
Ksb
jsb
Ssb
Rks

Hl1
Gsb
Tsb
Ssb
Usb

ptl
Nps
Rgu
अनिल खत्री,गुल्मी गुल्मीमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर चालक जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–४ निवासी ६२ वर्षिय शेरबहादुर बुढाथोकीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मंगलवार बेलुकी जिल्लाको छल्दीबाट तम्घास तर्फ आउदै गरेको लु २ त ८०७२ नम्बर ट्याक्टर जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–४ को मसिना पोखरी भन्ने स्थानमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । दुर्घटनामा घाइते भएका चालक बुढाथोकीको उपचारको क्रममा गुल्मी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
