
Syees
Ratbs
Ssbus
Jsbus
Pbu
Gsbus
Gsl
syysr
Amb
gms
Bksbus5
Nssbus7
Rbs
Csbus
Ddhbs
dsbus

Gst
nsb
Ssm
Hal
Rgu
Sls
Ggd
Asm
Bbu
Wsp
Rgs
Pvg
Ksm
Rgu
Bbbpu
Vor
Tsm
Rsb
Sbs

Gsb
bbt
Abd
Pls
Syp
sab
Jmb
Rmb
Ptm
Rpp
Jmb
Mks
Bml
दाङ । राजपुरको माध्यामिक विद्यालय सिक्टाका शिक्षक बिष्णु खत्रीलाई राजपुर गाउँपालिकाले दोस्रो पटक स्पष्टिकरण सोधेको छ ।
सामाजिक संजालमा पालिका,पालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र शिक्षा अधिकृतलाई गालि गलौच तथा अमर्यादित शब्द लेखेर बदनाम गरेको भन्दै पालिकाले शिक्षक खत्रीलाई २४ घन्टे स्पष्टिकरण सोधेको थियोे । पालिकाले सोधेको स्पष्टिकरणको वेवास्ता गरेको भन्दै बुधबार आज पुनः पालिकाले स्पष्टिकरण सोधेको प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पाण्डेले जानकारी दिए ।
त्यस्तै सजाय दिन नपर्ने कारण भए शिक्षक खत्रीलाई तीन दिन भित्र चित्त बुझ्दो जवाफ दिन समेत पालिकाले भनेको छ । पालिकाले नियुक्त गरेको निमित्त प्रधानाध्यापक भारत बहादुर बस्नेतलाई दैनिक कामकाजमा समेत अबरोध गरेको शिक्षाका शाखाले जारि गरेको स्पष्टिकरण पत्रमा उल्लेख गरेको छ । यस अघि पालिकाले शिक्षक खत्रीलाई भदौ २ गते स्पष्टिकरण सोधेको थियो ।
